एआईजी पुजा सिंह फागुन ३ मा अवकाशमा जाँदै

२४ माघ, काठमाडौँ ।  नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंह अवकाशमा जान लागेकी छन् । एआईजीको उमेरहदका कारण उनी फागुन ३ मा सेवा निवृत्त हुन लागेकी हुन् ।प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ । मानव श्रोत विकास विभागमा कार्यरत सिंह नेपाल प्रहरीको प्रशासन तर्फको… Continue reading एआईजी पुजा सिंह फागुन ३ मा अवकाशमा जाँदै