चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदै, आमाको निधन

४ फागुन, काठमाण्डौ । बुधबार १० बजे राती ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकलालाई बुधबार राती नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागिएको थियो। ८९ वर्षीया हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट… Continue reading चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदै, आमाको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर

२४ असार,एजेन्सी । गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए ।आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी भुइँमा लडेका थिए । रिपोर्टहरूका अनुसार घटनास्थलबाट करिब ४० वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले… Continue reading गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर