२ माघ , काठमाण्डौ । गृह मन्त्रालयले गएको पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएसंगै यस्ता क्रसर उद्योगहरु अहिले बन्द भएका छन् । तर सरकारको यो निर्णयबाट क्रुद्ध भएका क्रसर व्यवसायीले रिस पोख्दै ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेका छन् ।… Continue reading अवैध क्रसर बन्द गराउदा ढुङ्गा, गिटी बेच्न बन्द/ठूला आयोजनाको काम रोकिने