बालेनले देशभरका गरिबको निःशुल्क उपचार गराइदिने

१६ वैशाख ,काठमाण्डौ। काठमाडौँ महानगरपालिकाले देशका जुनसुकै स्थानका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ। निःशुल्क उपचार गराइदिने महानगरका मेयर बालेन्द्र शाह बालेनले घोषणा गरेका हुन् । यसका लागि महानगरपालिकासँग ५२ अस्पतालका ३७४ बेड आबद्ध रहेको जानकारी मेयर बालेन्द्र शाहले दिएका छन्। उक्त अस्पतालमा नेपालका जुनसुकै पालिकाका अशक्त र गरिबले निःशुल्क उपचार पाउने… Continue reading बालेनले देशभरका गरिबको निःशुल्क उपचार गराइदिने