जब मोदीले अष्ट्रेलियन कप्तानलाई एक्लै छाडेर हिँडे………..

४ मंसिर,एजेन्सी । विश्वकप क्रिकेटको च्याम्पियन बनेपछि अस्ट्रेलियाली क्रिकेट कप्तान प्याट कमिन्स सोमबार विश्वकप ट्रफी प्रस्तुतिमा उत्साहको साटो स्टेजमै केही समय लज्जित र अन्योलताबाट गुर्जनु परेको छ। अष्ट्रेलियाले भारतमाथि ६ विकेटको शानदार जितपछि अहमदाबादमा भएको समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स ट्रफी हस्तान्तरण गर्नासाथै अचानक स्टेजबाट बाहिर निस्कँदा कप्तान स्टेजमा एक्लै… Continue reading जब मोदीले अष्ट्रेलियन कप्तानलाई एक्लै छाडेर हिँडे………..