अष्ट्रेलियाको संसद भवनको छतमा प्यालेस्टाइन समर्थक

२० असार, एजेन्सी । अष्ट्रेलियाको क्यानबेरामा रहेको संसद भवनको छतमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले हंगामा मच्चाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार बिहीबार बिहान, चार प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको एउटा समूह संसद भवनको छतमा चढ्यो, जहाँ उनीहरूले भवनको अगाडि ब्यानर झुण्ड्याएका थिए । ब्यानरमा सरकार युद्ध अपराधमा संलग्न रहेको आरोप लगाइएको छ । छतबाट ओर्लिएपछि प्रदर्शनकारीहरूलाई अष्ट्रेलियाको संघीय… Continue reading अष्ट्रेलियाको संसद भवनको छतमा प्यालेस्टाइन समर्थक