अब सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने

१८ भदौ, विराटनगर । अब सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरङ सेवा (ओपिडी) लगायत सेवा सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको हो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह… Continue reading अब सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने