सूर्यमा आयो बबण्डर आँधी,अहिलेसम्मकै भयानक

९ चैत, एजेन्सी । सूर्यको सतहमा उदाइरहेको भयानक आँधीका तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर भइरहेका छन् । भिडियोमा प्लाज्माको घुमाउरो टावर सूर्यबाट बाहिर निस्किरहेको देखिन्छ । यो टावर १ लाख किलोमिटरभन्दा अग्लो थियो र यसको गति ५ लाख किलोमिटरभन्दा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । यसको मतलब यो टोर्नाडो आफैमा एक प्रकोप… Continue reading सूर्यमा आयो बबण्डर आँधी,अहिलेसम्मकै भयानक