१८ साउन, काठमाण्डौ । पछिल्लो समय आँखा पाक्ने सरुवा रोग (कन्जङटिभाईटिस) का कारण देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । मनसुनको समयमा धेरै देखा पर्ने नेत्रश्लेष्मलाह अर्थात कन्जङटिभाईटिस भनेको नेत्रश्लेष्म (कन्जङटिभा)को सूजन हो । आँखाको सेतो भागको बाहिरी तह र पलकको भित्री सतहलाई कन्जङटिभा भनिन्छ । कन्जङटिभाइटिसका मुख्य तीन प्रकार हुन्छन्ः एलर्जी, संक्रामक र… Continue reading आँखा पाक्ने सरुवा रोगबाट कसरी बच्ने ?