१३ जेठ, एजेन्सी । अष्ट्रेलिया अलराउन्डर शेन एबोटले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता भिटालिटी ब्लास्टमा ३४ बलमै शतक हानेका छन् । एबोटको शतकको सहयोगमा सरेले केन्टलाई ४१ रनले पराजित गरेको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साम करन कप्तान रहेको सरेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।… Continue reading T20-Blast: अष्ट्रेलियाका एबोटले हाने ३४ बलमै शतक