११ वैशाख , एजेन्सी । केही दिन अघि मात्रै मोबाइल फोनमा सामसुङका अघि शीर्षताको साम्राज्य गुमाएको आइफोन निर्माता कम्पनी एप्पल इंकले सेप्टेम्बरमा आइफोन १६ लञ्च गर्दैछ । आइफोन प्रयोगकर्ताहरुका लागि यो विश्वभरमै प्रतिक्षाको विषय बनेको छ । खास गरी यसमा आउने नयाँ फचरस्हरुलाई लिएर । अहिलेसम्म नयाँ आइफोनका कयौं फिचर र डिजाइन लिक भएका छन्… Continue reading विश्वमै प्रतिक्षित बनेको आइफोन १६, के छन् विशेषता ?