नरेनको कप्तानीमा नेपालले यु–१९ एशिया छनोट खेल्ने

५ चैत , काठमाण्डौ । नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो । टोलीको उपकप्तानी भने अभिषेक तिवारीले पाएका छन् । यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ । नेपालसहित… Continue reading नरेनको कप्तानीमा नेपालले यु–१९ एशिया छनोट खेल्ने