१२ कार्तिक काठमाण्डौ । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमण पुनः हारबाट सुरु गरेको छ । सोमबार बिहान भएको खेलमा नेपाल घरेलु टोलीसँग तीन विकेटले पराजित भएको हो। नेपालले दिएको २८६ रनको लक्ष्य अमेरिकाले अन्तिम दुई बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो । लिग २ मा नेपालको यो नवौं हार… Continue reading नेपालले फेरि हारबाटै सुरु गर्यो अमेरिका भ्रमण