१७ असार,एजेन्सी । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भईरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १ सय ८२ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो । युएईका लागि यस खेलमा कप्तानी… Continue reading यूएईविरुद्ध चम्किए सन्दीप र करण, लिएर ३–३ विकेट