५ पुष , काठमाण्डौ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ’ठूलो सैन्य आक्रमण’ सुरु गरेको बताएको छ । यो कारबाही त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियामा गरिएको अमेरिकाको भनाइ छ । अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, ’अपरेसन हकआई स्ट्राइकको उद्देश्य आईएस लडाकु, उनीहरूका पूर्वाधार र हतियार भण्डार नष्ट गर्नु हो।’ अमेरिकी… Continue reading आईएसविरुद्ध अमेरिकाले सुरु ग¥यो ’ठूलो सैन्य आक्रमण’