केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

२१ कार्तिक , काठमाण्डौ । यो गएको गएको भदौ १९ गते नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ब्यक्त गरेको अभिब्यक्ति हो । उनले भनेका थिए, सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा छ । स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भनेका थिए ‘मेरा सीमितता प्रति जानकार छु तर,… Continue reading केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका