४ वैशाख , काठमाण्डौ। पहिलो पटक त्यो पनि दोहोर्याएर होइन तेहेर्याएर इन्डियन प्रिमियर लिग आईपीएल खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने अहिले क्रिकेट मैदान बाहिर छन् । सन्दीप पछि, न अघि कुनै पनि खेलाडीले आईपीएल खेल्ने अवसर अहिलेसम्म पाएका छैनन् । जारी १७ औं संस्करणका लागि नेपालबाट आधादर्जन खेलाडीहरुले नाम दर्ता… Continue reading आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !