१६ मंसिर,एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कोही पनि नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आईपीएल संस्करणमा नेपालका केहि खेलाडीले नाम… Continue reading सन्दीप जेल गएपछि आईपीएल नेपालीका लागि अधुरो