आईपीएल च्याम्पियन चेन्नईले कति पायो पुरस्कार ?

१६ जेठ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । उपाधिसँगै चेन्नईले २० करोड भारु पुरस्कार जितेको छ । यस्तै, उपविजेता… Continue reading आईपीएल च्याम्पियन चेन्नईले कति पायो पुरस्कार ?