धोनीलाई मात्र ४ करोड, विराटलाई २१ करोड, रोहितलाई कति ?

१६ कार्तिक ,एजेन्सी । आईपीएल रिटेन्सन २०२५ को घोषणा गरिएको छ। रिटेन्सनका लागि खेलाडीको सूची सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, मुम्बई इन्डियन्सले रोहित शर्मा र रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीलाई रिटेन गरेका छन्। यीबाहेक धेरै खेलाडीलाई आईपीएलका विभिन्न टोलीले रिटेन गरेका छन्। सनराइजर्स हैदरावादले हेनरिक क्लासेनलाई २३ करोडमा… Continue reading धोनीलाई मात्र ४ करोड, विराटलाई २१ करोड, रोहितलाई कति ?