पाँच महिनादेखि रोकिएको आइपीओ अब लगातार खुल्ने

२० चैत , काठमाण्डौ। पाँच महिनादेखि रोकिएका साधारण शेयर सार्वजनिक निष्काशन (आइपीओ) लाई स्वीकृतिको बाटो खुलेको छ। अर्थमन्त्री बर्षमान पुनको निर्देशनपछि नेपाल धितोपत्र बोर्डलाई आइपीओ स्वीकृतिको बाटो खुलेको हो। अर्थमन्त्री पुनले बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएपछि धितोपत्र बोर्डलाई स्वीकृतिको बाटो खुलेको हो। बोर्डका निमित्त… Continue reading पाँच महिनादेखि रोकिएको आइपीओ अब लगातार खुल्ने