नेपाल क्रिकेटको ओरालो यात्रा, ओमानसँग पनि पराजित

३ असोज , एजेन्सी । क्यानडामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनका बावजुद नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा ओमानसँग एक विकेटले पराजित भएको छ । बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२१ रनको… Continue reading नेपाल क्रिकेटको ओरालो यात्रा, ओमानसँग पनि पराजित

नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट

५ फागुन,काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा १३७ रनमा समेटिएको हो । नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल… Continue reading नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट

नामिबियाविरुद्ध नेपालको चलेन ब्याट १३२ मा अलआउट

३ फागुन ,  काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष र मध्यक्रमका ब्याटर सस्तैमा पभेलियन फर्किएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा… Continue reading नामिबियाविरुद्ध नेपालको चलेन ब्याट १३२ मा अलआउट

सन्दीप बने नायक /च्याम्पियन स्कटल्याण्ड २१२ रनमा अलआउट

९ फागुन, काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।… Continue reading सन्दीप बने नायक /च्याम्पियन स्कटल्याण्ड २१२ रनमा अलआउट