५ वैशाख , काठमाण्डौ। ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर विश्व क्रिकेटको ध्यान खिचेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा निक्कै ठूलो छलाङ मारेका छन् । आईसीसीको टी–२० वरियताको पछिल्लो सूची अनुशार उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए । समग्रमा टी–२०… Continue reading दीपेन्द्रसिंह ऐरी विश्वकै ११ औं उत्कृष्ट अलराउन्डर