यू–१९ विश्वकप छनोट नेपालमा, विश्वकप खेल्न विजेता बन्नु पर्ने

२ भदौ , काठमाण्डौ । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको… Continue reading यू–१९ विश्वकप छनोट नेपालमा, विश्वकप खेल्न विजेता बन्नु पर्ने