भारतीय आई ड्रप अमेरिकामा प्रतिबन्ध

२१ चैत, एजेन्सी । भारतमा निर्माण भएको एक आईड्रप माथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले भारतमा बनेको उक्त आईड्रप प्रयोग नगर्ने सावधानीको सूचना समेत जारी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा उक्त आईड्रपका कारण ५५ जनामा संक्रमण, अन्धोपन र अन्य समस्या पाइएको छ। एक जनाको मृत्यु समेत भएको बताइएको… Continue reading भारतीय आई ड्रप अमेरिकामा प्रतिबन्ध