महोत्तरी जरलहवाहत्ता टोलका १ सय २० घर सखाप

१३ वैशाख , काठमाण्डौ । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी सुरु भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनएका छन् ।… Continue reading महोत्तरी जरलहवाहत्ता टोलका १ सय २० घर सखाप