४ मंसिर,काठमाण्डौ । नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमालले राजनीतिमा आउने घोषणा गरेका छन् । काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि संचारकर्मीहरूसँग बोल्दै हमालले पाँच वर्षपछि आफू पनि राजीतिमा आउने सम्भावना रहेको बताए । यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्ने र त्यसपछि राजनीतिमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै… Continue reading आगामी निर्वाचन लड्ने राजेश हमालको घोषणा