१८ मंसिर , काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको… Continue reading आज नेप्सेमा २.१६ अङ्कको वृद्धी