आज नेप्सेमा ४ अंकको सुधार

२७ असोज , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०।६३ विन्दुमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०।९५ अंकले बढ्दै ३६७।१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले… Continue reading आज नेप्सेमा ४ अंकको सुधार