नवरात्रको चौथो दिन; माता कुष्माण्डाको पूजा किन गरिन्छ ?

९ असोज , काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशैंको अर्थात नवरात्रको चौँथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।… Continue reading नवरात्रको चौथो दिन; माता कुष्माण्डाको पूजा किन गरिन्छ ?