आज माघे संक्रान्ति, के छ धार्मिक महत्व ?

१ माघ, काठमाण्डौ । आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले आजको दिनलाई नेपालमा माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या… Continue reading आज माघे संक्रान्ति, के छ धार्मिक महत्व ?