मधेसमा ‘लू’ को खतरा, ‘लू’ लागेको कसरी थाह पाउने ?

९ जेठ ,  काठमाण्डौ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रह्यो । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो… Continue reading मधेसमा ‘लू’ को खतरा, ‘लू’ लागेको कसरी थाह पाउने ?