१९ पुष, एजेन्सी । आज नेपालबाट पनि आकाशमा उल्का वर्षाको मनोरम दृश्य हेर्न पाइने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै… Continue reading आज नाङ्गो आँखाले उल्का हेर्न मिल्ने ? कति बजे ?