साउन १५ मा किन खीर खाने ?

१५ साउन, काठमाण्डौ । आज साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। खीर दूधमा चामल हालेर तयार गरिने… Continue reading साउन १५ मा किन खीर खाने ?