१२ मंसिर , काठमाडौं । मौद्रिक नीतिको समीक्षा लगत्तै सेयर बजारमा १५ अंकमाथिको गिरावट आएको छ । नेपाल राष्ट्र बैँकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरे लगत्तै सोमबार नेप्से सूचकमा १५ अंक माथिको गिरावट आएको हो । यसदिन नेप्से सूचक १५.६१ अंकले घट्दै १९५०.३७ अंकमा झरेको छ भने कारोबार… Continue reading आज सेयर बजारमा १५ अंकको गिरावट