इरानले इराकलाई पनि फकायो आतंकवादविरुद्ध लड्न एक भए इरान र इराक ६ चैत, एजेन्सी । हालै साउदी अरेबियासंग सम्बन्ध सुधार गरेको इरानले इराकसंग पनि नयाँ सम्झौता गरेको छ । इराक र इरानबीचमा सुरक्षा सहयोगसम्बन्धी नयाँ सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सम्झौता भएको… Continue reading आतंकवादविरुद्ध लड्न इरान र इराक एक भए