हिटलरलाई मार्ने ५ प्रयास,तर हरेक पल्ट कसरी बचे ?

१४ साउन , एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएको आक्रमणको विश्वभर चर्चा भइरहेको छ । ट्रम्प आफैले भनेका छन् कि जब गोली कानबाट गयो, एक पटक आफू बाँच्न नसक्ने महसुस गरे। पेन्सिल्भेनियामा मञ्चबाट बोल्दै गर्दा ट्रम्पमाथि गोली प्रहार भएको थियो । ट्रम्पमाथिको आक्रमणले विश्वका अन्य नेताहरूमाथि भएको आक्रमणको सम्झना पनि ताजा गरिदिएको… Continue reading हिटलरलाई मार्ने ५ प्रयास,तर हरेक पल्ट कसरी बचे ?