२३ असार, एजेन्सी । रामायणबाट प्रभावित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि सुरुमा माफी माग्न अस्वीकार गरेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत क्षमायाचना गरेका हुन् । समाजिक… Continue reading आदिपुरुषका लेखकले मागे माफी
Tag: #आदिपुरुष
बालेनले भने सरकार र अदालत भारतको गुलाम
७ असार, काठमाण्डौ । भारतीय फिल्म ‘आदिपुरुष’मा रहेको सीता भारतकी छोरी हुन् भन्ने संवादललाई लिएर ‘आदिपुरुष’सँगै सबै भारतीय चलचित्रको काठमाडौंमा प्रर्दशन रोकेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जुन सुकै हालतमा पनि फिल्म चल्न नदिने बताएका छन् । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि… Continue reading बालेनले भने सरकार र अदालत भारतको गुलाम
‘आदिपुरुष’को लगानी बालुवामा पानी,सोमवारबाट ‘क्र्यास’
५ असार, एजेन्सी । ५०० करोड भारु खर्च गरेर निर्माण गरिएको ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सोमबारदेखि फ्लपको बाटोमा ओर्लिएको छ । टिजर सार्वजनिक भएदेखिनै यो फिल्म भारतसँगै नेपालमा पनि चर्चामा छ । नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ । सीतालाई ‘भारतकी छोरी’ भनिएपछि नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको… Continue reading ‘आदिपुरुष’को लगानी बालुवामा पानी,सोमवारबाट ‘क्र्यास’
‘आदिपुरुष’ विरुद्ध बालेनलाई हर्क र धनराजको साथ
४ असार, काठमाण्डौ । दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीताको संवाद नहटाएको भन्दै आदिपुरुषसँगै अन्य हिन्दी चलचित्रहरुको प्रर्दशन आजदेखि काठमाडौंमा रोकिएको छ । महानगरका मेयर बालेन्द्र शाह बालेनले तीन दिनका लागि चलचित्रको संवाद हटाउन दिएको समयमा सीताको जन्मको संवाद नहटाएको भन्दै काठमाडौंमा हिन्दी चलचित्रको प्रर्दशन रोक्ने निर्णयपछि संघीय राजधानीका सिनेमाहलहरुमा आदिपुरुषसँगै हिन्दी सिनेमाको प्रर्दशन रोकिएको… Continue reading ‘आदिपुरुष’ विरुद्ध बालेनलाई हर्क र धनराजको साथ