२६ भदौ , काठमाण्डौ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना तथा विरोध गर्ने पाँच जना कर्मचारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । ब्यानर निकालेर नाराबाजी सुरु गरेपछि मुख्यमन्त्री कार्यालयबाटै जयराम पौडेल,… Continue reading मुख्यमन्त्री कार्यालयबाट समातिए आन्दोलनरत कर्मचारी