कोशीमा सरकार फेर्ने खेल,सरकारमा बसेर आन्दोलनलाई समर्थन

२३ चैत, काठमाण्डौ । कोशी प्रदेशमा नामको विषयमा भइरहेको आन्दोलनलाई नेकपा माओवादी केन्द्रले आफ्नो पक्षमा डाइभर्ट गर्ने रणनीति बनाएको छ । कोशी नाममा प्रदेशसभाबाट बहुमतले पारित गर्दा मत खसालेको माओवादीे केन्द्रले अहिले भने आफ्नो सो निर्णयबाट पछि हटेको छ । पहिचान पक्षधरहरुको आन्दोलन बढ्दै जाँदा र यहीबीच केन्द्रमा सत्ता समीकरणमा परिवर्तन आएर प्रदेश सरकार पनि… Continue reading कोशीमा सरकार फेर्ने खेल,सरकारमा बसेर आन्दोलनलाई समर्थन