११ वैशाख , काठमाण्डौ । आजदेखि नेपाल भ्रमणमा आउने कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् । कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ । सामाजिक… Continue reading राजाका लागि सार्वजनिक बिदा विवादित बनेपछि रविको स्पष्टीकरण