न घटाउने, न बढाइचढाइ‘ इजरेली आक्रमणपछि खामेनीले के भने?

११ कार्तिक , एजेन्सी । इरानमा इजरायलले आक्रमण गरेपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको पहिलो बयान सार्वजनिक भएको छ । शनिबारको हमलापछि सारा विश्व सर्वोच्च नेताको प्रतिक्रियाको प्रतिक्षामा थियो । इजरायली आक्रमणमा मारिएका चार सैनिकका परिवारलाई भेटेपछि अली खामेनीले इजरायलको आक्रमणलाई बढाइचढाइ र कम आँकलन गर्न नहुने बताएका छन् । यद्यपि, उनले यसको प्रतिक्रियाका… Continue reading न घटाउने, न बढाइचढाइ‘ इजरेली आक्रमणपछि खामेनीले के भने?