१ वैशाख , एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई फेरि एकपटक ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागको व्हाट्सएप नम्बरमा सन्देश पठाउँदै, सलमान खानलाई घरभित्र पसेर हत्या गर्ने र उनको कारलाई बम विष्फोट गराएर उडाइदिने चेतावनी दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यस घटनापछि प्रहरी प्रशासन सतर्क बनेको र… Continue reading सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?