६ जेठ, एजेन्सी। भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई बजारबाट फिर्ता लिने निर्णय गरेको छ । भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको हो । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध नै रहने तर ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ । साथै बैंकको कुनै पनि… Continue reading भारतले २००० को नोट चलनचल्तीबाट हटाउने