केकेआरको पहिलो जित, आरसिबीको लज्जास्पद हार

२४ चैत ,एजेन्सी । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा केकेआरले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ८१ रनले हरायो । पहिलो खेलमा ऊ पञ्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो । पहिलो खेलमा मुम्बई इण्डियन्सविरुद्ध… Continue reading केकेआरको पहिलो जित, आरसिबीको लज्जास्पद हार