१९ पुष , काठमाण्डौ । यही पुस २१ देखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुने जय ट्रफीका लागि सहभागि टिमहरुले धमाधम टोली घोषणा गरिरहेका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा अन्तर्राष्ट्रिय लिग ट्वान्टी–२० (आइएलटी)… Continue reading आरिफ र आसिफको दिन विराएर बिहे,आरिफको हिजो, आसिफको आज