११ साउन, एजेन्सी । सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहरण गरेका दुई आरोहीले नयाँ कीर्तिमान बनाएका छन् । नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा १४ हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार,… Continue reading ३ महिनामा विश्वका १४ अग्ला हिमाल आरोहण गरेर कीर्तिमान