६ नाटक मञ्चन गर्दै आरोहण नाटक महोत्सव समापन

६ असार, विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो… Continue reading ६ नाटक मञ्चन गर्दै आरोहण नाटक महोत्सव समापन

आरोहण गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ मञ्चन हुने

१६ चैत, विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो… Continue reading आरोहण गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ मञ्चन हुने