जनार्दनले ल्याएको बजेटमा कैंची, साढे २ खर्ब घट्यो बजेट

२९ माघ, काठमाण्डौ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वमा तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले ल्याएको बजेटलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले कैैंची लगाएको छ । सरकारले चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाएका हुन् ।… Continue reading जनार्दनले ल्याएको बजेटमा कैंची, साढे २ खर्ब घट्यो बजेट