२९ भदौ ,काठमाण्डौ । एक टीभी अन्तर्वार्तामा नेपालको भूभागबारे विवादास्पद टिप्पणी गरेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले अहिले चौतर्फी आलोचनाको सामना गर्नु परेको छ । यसबारे उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको छ । तर पार्टीलाई दिएको स्पष्टीकरणमा उनले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दाबी गरेका छन् । केहीले त उनलाई कारबाही… Continue reading एमाले नेतृलाई मेटमणि भन्छन्, अचारवाली अचारमा ध्यान दिनु